निर्वाह भत्ता नपाएको भन्दै न्याम्स अन्तर्गतका आवासीय चिकित्सक आन्दोलित Details
निर्वाह भत्ता नपाएको भन्दै न्याम्स अन्तर्गतका आवासीय चिकित्सक आन्दोलित
विगत ३ महिनादेखी निर्वाह भत्ता नपाएको भन्दै न्याम्स अन्तर्गतका आवासीय चिकित्सक ओपिडी बन्द गरेर आन्दोलित भएका छन्।